२९ चैत । साविक विजेता रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा रियलले युभेन्टसलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
पहिलो लेगमा ३–० ले विजयी भएको रियल घरेलु मैदानमा भएको दोस्रो लेगमा ३–१ ले पराजित भएपछि समग्रमा चार तीन गोल अन्तरले सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।
यो सिजन घरेलु लिगमा कमजोर प्रदर्शन गरेको रियलका लागि यो सिजन उपाधि जित्ने अवसर च्याम्पियन्स लिगमा मात्र रहेको छ । (एजेन्सी)
मड्रिड सेमिफाइनलमा प्रवेश
0
Share.
Comments