२१ चैत । रियल मड्रिड च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा विजयी भएको छ । च्याम्पियन्स लिग अन्तर्गत गएराति युभेन्टस्को घरेलु मैदानमा भएको खेलमा मड्रिडले युभेन्टसलार्इ ३–० गोलले पराजित गरेको छ ।
रियलका लागि क्रिष्टियानोले दुई तथा मार्सेलोले १ गोल गरे ।
पहिलो लेगमा ३–० को अग्रता बनाएसँगै रियल सेमिफाइनल नजिक पुगेको छ । दोस्रो लेग अर्को साता रियलको घरेलु मैदानमा हुनेछ । (एजेन्सी)
युभेन्टसमाथि रियलको सहज जित
0
Share.
Comments