१४ चैत्र । फ्रान्स र रसियाबीचको मैत्रीपूर्ण खेलमा फ्रान्सले रसियालाई हराएको छ । सेन्ट पिटर्सबर्गमा भएको खेलमा फ्रान्सले रसियालाई ३–१ गोल अन्तरले हराएको हो ।
फ्रान्सका लागि किलियन बाप्पेले दुई र पाउल पोग्वाले एक गोल गरे । यस्तै, रसियाका लागि फियोदोर मोलोभले एक गोल गरे । (एजेन्सी)
फ्रान्सले रसियालाई हरायो
0
Share.
Comments