एजेन्सी, ८ माघ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको शिर्षस्थान कायमै रहेको छ । राती भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–० ले हराउँदै शिर्षस्थान कायमै हो ।
बार्सिलोनाका लागि लियोनेल मेस्सी र लुइस स्वारेजले २–२ गोल र राकिटीकले १ गोल गरे ।
जितपछि बार्सिलोनाले २० खेलबाट ५४ अंक बनाएको छ । दोश्रो स्थानको २० खेलबाट ४३ अंक छ ।
राति नै भएको खेलमा सेल्टा भिगोले रियल सोसिडाडलाई २ –१ ले हराएको छ । आलाभेस र लेगानेसले भने २–२ गोलको बराबरी खेलेका छन् ।
बार्सिलोनाले रियल बेटिसलाई ५–० ले हरायो
0
Share.
Comments