मेसी र नेइमारभन्दा धनी फुटबलर

0

एजेन्सी २६ पुस । विश्वमा सर्वाधिक कमाउने खेलाडीको सूचीमा लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो अथवा नेयमारको नाम आउने गर्छ। तर सम्पतिको आधारमा भने १९ वर्षीय लेस्टर सिटीका मिडफिल्डर फैक बोलकिया सम्भवतः विश्वका सर्वाधिक धनी फुटबलर हुन्।

ब्रुनई राष्ट्रिय टोलीका सदस्य तथा कप्तानसमेत रहेका १९ वर्षीय बोलकिया ब्रुनईका सुल्तान हसनल बोलकियाका भतिजा हुन्। हसनलसँग कुल २० बिलियन अमेरिकी डलर बराबरको सम्पत्ति छ। फैकका पिता, सुल्तान हसनलका कान्छा भाइ जेफ्री बोलकियाका ब्रुनईको अर्थ मन्त्री तथा ब्रुनई इन्भेस्टमेन्ट एजेन्सीको अध्यक्षसमेत थिए। जेफ्रीसँग करिब २ बिलियन डलर बराबरको सम्पति रहेको छ।

फैकका पिता विलासिता जीवन विताउँछन् । उनीसँग २ हजार भन्दा धेरै विलासी गाडी तथा विभिन्न देशमा बंग्लो रहेका छन् । उनको ५० औं जन्मदिनको पार्टीमा उनले पप गायनका राजा मानिने माइकल जेक्सनलाई १७ मिलियन अमेरिकी डलर खर्चिदै प्रदर्शन गर्न लगाएका थिए । ११ वर्षको उमेरमा साउथह्याम्प्टनको युथ एकेडेमीबाट फुटबल सुरु गरेका बोलकियाले करिब २ वर्ष त्यस एकेडेमीमा विताउँदा पनि व्यावसायिक सम्झौता भने पाएनन्। त्यसपछि रिडिङ एफसी र आर्सनलको एकेडेमीबाट प्रशिक्षण गरेका बोलकिया चेल्सीसँग २ वर्षको सम्झौतामा आबद्ध भए। चेल्सीसँगको सम्झौतामा केहि समय बाँकी हुँदै उनले पछि लेस्टरसँग तीन वर्षको सम्झौता गरे । उनी हाल लेस्टरको रिजर्भ टोलीबाट खेल्दै छन् र प्रिमियर लिग डेब्युको प्रतिक्षामा छन् ।

अमेरिकामा जन्मिएका बोलकिया अमेरिका र ब्रुनईको राष्ट्रिय टोली दुवैबाट खेल्न योग्य रहेपनि उनले ब्रुनई नै रोजे । १९ वर्षको उमेरमा उनले ब्रुनईको राष्ट्रिय टोलीको कप्तानी सम्हाल्ने जिम्मेवारी पनि पाएका छन् ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション