एजेन्सी, २४ पुस । इङ्गलिस एफए कप फुटबलमा टोटनह्याम विजयी भएको छ । गएराति भएको चौथो चरणको खेलमा टोटनह्यामले एएफसी विम्बल्डनलाई ३–० ले हराएको हो ।
टोटनह्यामका लागि ह्यारी केनले दुई तथा यान भर्टोङ्गेनले एक गोल गरे ।
एफए कप अन्तर्गत गएराती भएको अर्को खेलमा न्युपोर्ट काउण्टीले लिड्स युनाईटेडलाई २–१ ले हराउँदा वेष्ट ह्याम युनाईटेडलाई स्रिउस्बरी टाउनले गोलरहित बराबरीमा रोकेको छ ।
टोटनह्याम एफए कपको चौथो चरणमा
0
Share.
Comments