एक सय मिलियन युरोमा रोनाल्डो रियल मड्रिड छोड्न तयार

0

एजेन्सी १५ पुस । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो रियल मड्रिड छोड्न तयार रहेको जनाएका छन्। बेलायती पत्रिका डेलीरेकर्डका अनुसार रोनाल्डोले रियल मड्रिडसँग आफूले क्लब छोड्न चाहेको र अरु क्लबमा जानका लागि आफ्नो मूल्य एक सय मिलियन युरो तोक्न आग्रह गरेकोसमेत जनाएको छ। रोनाल्डोले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन मध्ये एकमा जान इच्छा देखाएका छन्।

उनले आवश्यक परेका खण्डमा दुई क्लबलाई आफ्नाबारेमा जानकारी दिनसमेत रियल मड्रिडलाई आग्रह गरेका छन्। एक बिलियन युरो रिलिज क्लबमा उनले सन् २०१६ मा पाँच सिजनका लागि गरेको सम्झौता गरेका थिए।

रोनाल्डोका सहयोगी तथा एजेन्टले उनको अनुबन्ध मूल्य रिलिज क्लबको दश भागको एक भाग वा त्योभन्दा कम राख्न आग्रह गरेका छन्। पछिल्लो समय रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज र रोनाल्डोको सम्बन्ध चिसिएकोसमेत पत्रिकाले दाबी गरेको छ।

रोनाल्डोले बार्सिलोनाका लियोनल मेसी तथा पिएसजीका नेइमारभन्दा कम पारिश्रमिक पाउने गरेका छन्। त्यसैले उनले आफ्नो पारिश्रमिक बढाउन आग्रह गर्दा पनि क्लबले बढाएको छैन। यसअघि क्लबमा नेइमारलाई भित्र्याउने हल्ला चलेसँगै निराश भएका रोलान्डो आफू क्लब छोड्न तयार रहेको बताएका हुन्।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション