एजेन्सी, ४ पुस । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा एभर्टन विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा एभर्टनले स्वान्सी सिटीलाई ३–१ ले हराएको हो ।
एभर्टनका लागि कालभर्ट लेविन, जिल्फी सिगडर्सन र वायने रुनीले गोल गरे । त्यस्तै, स्वान्सी सिटीका लागि फेरले गोल गरे ।
जितपछि नवौं स्थानको एभर्टनको १८ खेलबाट २५ अंक भएको छ ।
एभर्टनले स्वान्सी सिटीलाई हरायो
0
Share.
Comments