स्पेन र पोर्चुगल विश्वकपको एकै समूहमा

0

एजेन्सी १७ मंसिर । युरोपियन क्षेत्रबाट आगामी विश्वकपमा छानिएका दुई छिमेकी देश स्पेन र पोर्चुगल एउटै समूहमा परेका छन्। मस्कोमा शुक्रबार भएको विश्वकप ड्र अनुसार स्पेन र पोर्चुगल समूह चरणमै आमने सामने हुने भएका हुन्।

समूह ‘बी’ मा स्पेन र पोर्चुगलसहित मोरक्को र इरान पनि छन्। तर ध्यान भने स्पेन र पोर्चुगलले तानेका छन् ।

युरोपियन तथा विश्व फुटबलका दुई बलिया देश समूह चरणमै एउटै समूहमा परेपछि आउँदो वर्षको विश्वकप फुटबल रोमाञ्चक हुने भएको छ।

सन् २०१० को विश्वकप विजेता स्पेन र युरोकप फुटबलको विजेता पोर्चुगल बीच हुने खेल निकैरोमाञ्चक हुनेछ। क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले जुन १५ मा स्पेनको सामना गर्नेछ।

 पोर्चुगल अहिले युरोपियन च्याम्पियन रहे पनि विश्वकपमा उसले त्यस्तो उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन । उसको विश्वकपमा सबैभन्दा राम्रो प्रदर्शन पछिल्लो पटक सन् १९६६ मा भएको हो । त्यसबेला पोर्चुगल तेस्रो स्थानमा रहेर प्रतियोगिता टुंग्याएको थियो । यस्तै सन् २००६ मा सेमिफाइनलसम्म पुगेको थियो । तर पछिल्लो पटक सन् २०१४ को ब्राजिल विश्वकपमा पोर्चुगल समूह चरणबाटै बाहिरिएको थियो ।

विश्वकप छनोटको क्रममा १५ गोल गरेका रोनाल्डो पोर्चुगलका मूख्य खेलाडी हुन् । उनको काँधमा अबको विश्वकप आएको छ । तर स्पेन पनि त्यहि समूहमा हुनाले पोर्चुगलको यात्रा निकै कठिन देखिन्छ । तर विश्व बरियतामा हेर्ने हो भने पोर्चुगल स्पेन भन्दा अघि छ अहिले । पोर्चुगल विश्व बरितामा तेस्रो स्थानमा छ भने स्पेन छैटौं स्थानमा छ ।

तर स्पेन सन् २००८ देखि २०१३ सम्म शीर्ष स्थानमा रहेको टिम हो र उ सन् २०१० को विश्वविजेता पनि हो । यस्तै उस सन् २००८ र २०१२ को युरोपियन च्याम्पियन पनि हो । सुन्दर खेलका लागि परिचित स्पेन विश्वकपको दाबेदार मध्ये एक हो।

स्पेनको टिममा युवा खेलाडीले राम्रो गर्ने देखिएको छ । यसको उदहारण हुन् रोनाल्डोसँगै रियल मड्रिडबाट खेल्ने इस्को । उनले विश्वकप छनौटमा ६ गोल गरेका छन् । अहिलेसम्म राष्ट्रिय टिमबाट २३ खेलमा उनले ७ गोल गरिसकेका छन् ।

अरु खेलाडीको कुरा गर्दा स्पेनको टिममा रहने सबै खेलाडी स्टार छन् र क्लब फुटबलमा राम्रो टिमका हिस्सा हुन् । यस्तो टिमसँगको समूहबाट अघिल्लो चरण पुग्नु पोर्चुगलका लागि सजिलो हुने छैन । यस्तै स्पेनका लागि पनि युरोपियन च्याम्पियन पोर्चुगलसँगको प्रतिस्पर्धा उत्तिकै कठिन हुनेछ । विश्वकपमा हुने पोर्चुगल र स्पेनको भेट निकै ठूलो प्रतिस्पर्धा र डर्बी जस्तै रहेको विश्लेषण गरिएको छ । पोर्चुगल तथा वेष्ट ह्यामका डिफेन्डर जोसे फान्टेले भने ‘यो निकै ठूलो प्रतिस्पर्धा हो र यो डर्बी जस्तै हुनेछ । खेल निकै रोमाञ्चक हुनेछ र सबैले रुचाउने छन् ।’

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション