एजेन्सी, ३० असोज । प्रिमियर लिगमा न्युक्यासल युनाइटेड र साउथह्याम्टनले बराबरी खेलेका छन् । गएराति भएको खेलमा युनाइटेड र साउथह्याम्टनले २–२ गोल गरि बराबरीमा अंक बाडेका हुन् ।
न्युक्यासलका लागि इसाक हेडनले २० औं मिनेट र ५१ औं मिनेटमा आयोज पेरेजले गोल गरे । यस्तै साउथह्याम्टनका लागि मनलो गबबीडिनीले ४९ औं मिनेट र ७५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।
यो खेलसँगै न्युक्यासलको ११ अंक छ भने साउथह्याम्टनको ९ अंक छ ।
साउथह्याम्टन र न्युक्यासल बराबरी
0
Share.
Comments