अन्तिम खेलमा इङ्ल्यान्डको जित, स्कटल्याण्ड बाहिरियो

0

एजेन्सी, २३ असोज । आगामी वर्ष रसियामा हुने विश्वकप फुटबलमा स्थान पक्का गरिसकेको इंग्ल्याण्डले छनौट चरणको अन्तिम खेलमा पनि जित निकालेको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘एफ’ मा रहेको इंग्ल्याण्डले लिथुवानियालाई १–० ले हराउँदै आफ्नो अन्तिम खेलका जित निकालेको हो ।
इंग्ल्यानण्डका लागि ह्यारि केनले २७ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरे ।
यसैबिच गएराति नै भएको खेलमा स्लोभेनियासँग २–२ को बराबरी खेलेको स्कटल्याण्डको सन् १९९८ पछि पहिलो पटक विश्वकप खेल्ने सपना टुटेको छ । बराबरीले स्कटल्याण्डको विश्वकप यात्रामा धक्का लाग्यो।
स्कटल्याण्डका लागि ग्रिफिट्सले ३२ तथा स्नोडग्रासले ८८ औं मिनेटमा गोल गरे । स्लोभेनियाका लागि बेज्जाकले ५२ र ७२ औं मिनेटमा गोल गरे ।
राति नै भएको खेलमा माल्टालाई ३–० ले हराएको स्लोभाकियाले गोलअन्तरमा स्कटल्याण्डलाई पछि पार्दै प्ले–अफमा स्थान बनाएको छ । स्लोभाकिया र स्कटल्याण्ड दुवैको १८ अंक भए पनि स्कटल्याण्ड गोलअन्तरमा पछि परेको हो ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション