एजेन्सी, २३ असोज । २८ वर्षपछि इजिप्टले आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबल खेल्न भएको छ । विश्वकप छनौट अन्तर्गत गएराति अफ्रिकी क्षेत्रको समूह ‘ई’ को खेलमा कंगोलाई २–१ ले हराउँदै इजिप्टले २८ वर्षपछि विश्वकप खेल्न लागेको हो ।
इजिप्टका लागि मोहम्मद सालहले दुई गोल गरे । यस्तै, कंगोका लागि अ्रनोल्ड बोउकाले गोल गरे ।
इजिप्ट सन् १९९० पछि पहिलो पटक विश्वकप खेल्ने भएको छ ।
२८ वर्षपछि विश्वकपमा इजिप्ट
0
Share.
Comments