एजेन्सी, २५ भदौ । म्याडिसन किजलाई हराउँदै अमेरिकी स्लोअन स्टीफन्सले युएस ओपन टेनिस अन्तर्गत महिला एकल तर्फको उपाधि हात पारेकी छन् । ८३ औं बरियताकी स्टीफन्सले अमेरिकाकै १५ औं बरियताकी किजलाई ६–३ र ६–० को सोझो सेटमा हराएर उपाधि हात पारेकी हुन् ।
स्टेफिन्स मुख्य उपाधि जित्ने पाँचौ वरियताविहिन खेलाडी बनेकी छिन् । अमेरिकी स्टीफन्सले युएस ओपन टेनिस अन्तर्गत महिला एकल तर्फको उपाधि जितेकी छन् ।
म्याडिसन किजलाई हराउँदै स्टीफन्सले जितिन् उपाधि
0
Share.
Comments