एजेन्सी, २३ भदौ । नवौ बरियताकी भेनस विलियम्सलाई हराउँदै विना बरियताकी स्लोआन स्टेफेन युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् । आज बिहान भएको सेमिफाइनल खेलमा स्टेफेनले भेनसलाई ६-१, ६-० र ७-५ हराउँदै फाइनलमा प्रवेश गरेकी हुन् ।
पहिलो सेट ६-१ ले गुमाएकी भेनस दोश्रो सेट ६-० ले जितेपनि तेश्रो सेट ७-५ ले गुमाउँदै प्रतियोगिताबाट बाहिरिइन् । स्टेफेन कुनै पनि ग्राण्डस्लाम प्रतियोगिताको फाइनल पुगेको पहिलोपटक हो ।
भेनसलाई हराउँदै स्टेफेन फाइनलमा
0
Share.
Comments