एजेन्सी, १९ भदौ । मारिया सारापोभा युएस ओपनको चौथो चरणबाट बाहिरिएकी छिन् । सारापोभा नास्टासिया सेभास्टोभासँग पराजित हुँदै चौथो चरणबाट बाहिरिएकी हुन् ।
१९ महिना लामो प्रतिबन्धपछि ग्रान्ड स्लाम प्रतियोगितामा फर्किएकी सारापोभा १६ औँ बरियताकी २७ वर्षीया सेभास्टोभासँग ७–५, ४–६, २–६ ले पराजित हुन पुगिन् ।
सेभास्टोभाले अब स्लोएन स्टेफन्ससँग क्वाटरफाइनलमा भिड्ने छिन् ।
मारिया सारापोभा युएस ओपनबाट बाहिरिन्
0
Share.
Comments