एजेन्सी, २९ साउन । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेको छ । यो सिजन बढुवा भएको ब्राइटनलाई २–० ले हराउँदै म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेको हो ।
म्यानचेस्टर सिटीको जितमा सर्जियो अग्युरोले एक गोल गरे भने ब्राइटनका लुइस डंकले आत्मघाती गोल गरे ।
म्यानचेस्टर सिटीले विजयी सुरुवात
0
Share.
Comments