एजेन्सी, २५ असार । रोजर फेडेरर र नोभाक जोकोविच विम्बल्डन टेनिसको अन्तिम १६ मा पुगेका छन् । विश्व नम्बर तीन फेडेररले २७ औं बरियताका मिशा जेवेरेवलाई हराएर अन्तिम १६ मा स्थान बनाएका हुन् ।
स्विस फेडेररले जर्मन जेवेरेवलाई ७–६, ६–४ र ६–४ को सोझो सेटमा हराएका हुन् । यस्तै दोस्रो बरियताका सर्बियाका जोकोविचले लात्भियाका गल्बिसलाई ६–४, ६– र ७–६ को सेटमा हराएका हुन् ।
फेडेरर र जोकोविच अन्तिम १६ मा
0
Share.
Comments