नेपालले पहिलोपटक एएफसी फुटसल खेल्ने

0

काठमाडौं, २५ असार । नेपाली टिम औपचारिक रूपमा अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा ‘एएफसी फुटसल च्याम्पियनसिप २०१८ छनोट’ मार्फत् प्रवेश गर्ने भएको छ । एसियाली फुटबल महासंघ एएफसीको प्रतियोगिताको छनोटमा नेपाली टिम दक्षिण तथा मध्यक्षेत्रको समूह ‘ए’ मा परेको छ । यस क्षेत्रको अर्को समूहमा डिफेन्डिङ च्याम्पियन इरान, ताजकिस्तान र अफगानिस्तान छन् । समूह विजेता र उपविजेता च्याम्पियनसिपमा छनोट हुनेछन् ।

छनोटका खेलहरू अक्टोबर १३ देखि २० सम्म इरानको ताबरिजमा हुने अखिल नेपाल फुटबल संघले बताएको छ । एएफसीका पूर्व, पश्चिम, दक्षिण–पूर्वी र दक्षिण–मध्य गरी चार क्षेत्रमा छनोट सञ्चालन हुनेछ । प्रत्येक क्षेत्रबाट ४–४ टिम फाइनल चरणमा प्रवेश गर्नेछन् । सहरहरूमा खेल मैदान घट्दै गएपछि दशकयता राजधानी काठमाडौं तथा मोफसलका सहरी युवामाझ फुटसल लोकप्रिय बनेको हो । विश्वमा फुटबल संघरमहासंघ नै फुटसलको पनि सर्वोच्च संस्था हुन् । फुटसललाई पनि अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा० र यसका सदस्यहरूले नियमन गर्दै आएको छ ।

फुटसलको विश्वकप फिफाले आयोजना गर्छ । एसियाली च्याम्पियनसिप एएफसीले सञ्चालन गर्छ । विश्वकप सन् १९८९ मा सुरु भएको थियो । ब्राजिलको वर्चस्व रहेको विश्वकपको आठ संस्करण भएको छ । यस प्रतियोगिता १९९६ यता चार–चार वर्षमा सञ्चालन भइरहेको छ । महादेशीय च्याम्पियनसिपको प्रदर्शनका आधारमा विश्वकपलाई टिम छनोट हुने गर्छ । एसियाली फुटसलको सर्वोच्च प्रतियोगिताले १८ वर्ष लाग्दा नेपालले पहिलोपल्ट सहभागिता जनाउन लागेको हो ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション