एजेन्सी, १९ असार । चिलीलाई हराउँदै विश्व च्याम्पियन जर्मनीले कन्फेडेरेसन कप फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा जर्मनीले कोपा अमेरिका च्याम्पियन चिलीलाई १–० गोल अन्तरले हराएर उपाधि कब्जा गरेको हो । जर्मनीलाई उपाधि जित्नका लागि लर्स स्टेन्डलले गरेको थिए ।
कन्फेडेरेसन कपको उपाधि जर्मनीलाई
0
Share.
Comments