अर्जेन्टिनी स्ट्राइकर मेसीले यसरी गरे विवाह

0

एजेन्सी १७ । अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसी शुक्रबार वैवाहिक बन्धनमा बाँधिएका छन्। उनकी बाल्यकालकी साथी तथा लामो समयदेखि सँगै बस्दै आएकी २९ वर्षीय आन्टोनेला रोकुजो र ३० वर्षीय मेसी उनीहरुको रोसारियोस्थित घर नजिकैको पाँच तारे होटलमा भव्य कार्यक्रमबीच विवाह–बन्धनमा बाँधिए। 

उनको विवाह समारोहमा सहभागी हुन विश्वभरीबाट २५० भन्दा बढी चर्चित अनुहार अर्जेन्टिनाको सानो शहर रोसारियोमा जमघट भएका थिए। अतिथिलाई ओसार्न १२ वटा नीजि विमान प्रयोग भएको थियो। ड्रग माफियाको ठूलो गिरोह लस मोनोस का कारण विश्वभरी कुख्याती कमाएको रोसारियोमा पहिलो पटक यति ठूलो संख्यामा विश्व चर्चित अनुहार जमघट भएको हो। सुरुमा शंका गरिए पनि कोलम्बियाकी चर्चित पपस्टार साकिरा आफ्नो फुटबलर श्रीमान गेरार्ड पिकेसँग विवाह समारोहमा समावेश भइन्। मेसीकी श्रीमती आन्टोनेलासँगको झगडाका कारण साकिरा विवाहमा समावेश हुने कुरामा शंका गरिएको थियो। मेसीको विवाहमा सुरक्षाका लागि ४४० भन्दा बढी प्रहरी खटिएका थिए। जसको अगुवाई गर्न इजरायलको चर्चित सुरक्षा निकाय मोसादका पूर्व अधिकारीलाई विशेषरुपमा निम्त्याइएको थियो। विवाह समारोहमा मोबाइल फोन बन्देज थियो।

विश्वभरीबाट निम्त्याइएका १५० पत्रकार विवाह समारोहमा लागू कडा निर्देशन पालना गर्दै विश्व चर्चित हस्तीहरुसँग अन्तर्वार्ता लिन आतुर देखिन्थे। उनीहरुलाई विवाहमा आएका भिभिआइपी गेस्टले अन्तर्वार्ता दिन चाहेको खण्डमा मात्र अन्तर्वार्ता लिन छुट थियो। सबैभन्दा पहिले रेड कार्पेटमा मेसीका बार्सिलोनाका पूर्व सहपाठी सामुअल इटो देखा परे। यसपछि सर्जियो अगुइरो र उनको प्रेमिका करिना, सेस फाब्रिगास र उनको श्रीमती डानियला सिमन र अर्जेन्टिनी राष्ट्रिय टोलीका इजेक्वेल लाभेजी देखिए। बार्सिलोनाका सहकर्मी नेइमार छुट्टै विमानबाट रोसारियो पुगेका थिए। अर्जेन्टिनी मिडियाका अनुसार नेइमारले मेसीको विवाह समारोहमा सहभागी हुन पूर्व प्रेमिका ब्रुना मार्कुजिनलाई फकाएका थिए तर, उनले मानिनन्। विवाहमा निम्त्याइएका महिला आगन्तुकलाई लुगा जुध्छ भनेर विभिन्न रंगसहित तीन वटा छुट्टै लुगाको व्यवस्था गरिएको थियो। पुरुषहरुको हकमा तीनवटा छुट्टै रंगको सटको व्यवस्था थियो। 

अर्जेन्टिना र म्यानचेस्टर युनाइटेडका पूर्व डिफेन्डर मारिन डेमिचेलिसकी ‘प्लेब्वाई’ मोडल श्रीमती इभानजेलिना एन्डर्सनले अन्य महिलासँग लुगा जुध्नसक्ने सम्भावनाका बीच आफैंले ५ वटा विभिन्न डिजाइनको लुगा बोकेर ल्याएकी थिइन्। मेसीकी आमा र दिदीले अर्जेन्टिनी डिजाइनर क्लाउडियो कोसानोले बनाएको लुगा लगाएका थिए। विश्वभरीबाट विवाहमा सहभागी हुन आएका फुटबल खेलाडीको कपाल बनाउन चर्चित हेयरड्रेसर डान्टे पालाभेचिनोलाई बोलाइएको थियो। कपाल बनाउन मात्र ७० हेयरड्रेसर खटिएका थिए।मेसीको विवाह होटलको भव्य सजावटका बीच चलिरहँदा होटल बाहिर पेप्सीकोमा कार्यरत कर्मचारीको एउटा समूहले प्रदर्शन गरेको थियो। उनीहरु मिडियाहरु मेसीको विवाह कार्यक्रमको समाचार संकलन गर्न आएको मौका छोपेर प्रदर्शनमा उत्रिएका थिए। पेप्सीकोले केही समयअगाडि आफ्नो कर्मचारीलाई कामबाट हटाएको थियो। यसको विरोधमा उनीहरुले ब्यानर प्रदर्शन गर्नुको साथै नाराबाजी गरे।

मेसीका एक कट्टर समर्थक एलेक्स, जो ब्राजिलबाट रोसारियो पुगेका थिए। उनले होटलभित्र मेसीको विवाह भइरहँदा होटल बाहिर आफ्नो श्रीमती सँग त्यही समयमा पुनः विवाह गरेका थिए। विवाह भइरहँदा मेसीका ठूला छोरा थियागो अगाडि बसेका थिए। क्रिश्चियन विधिअनुसार मेसी र आन्टोनेलाले एक अर्कालाई श्रीमान र श्रीमती उच्चारण गरेर चुम्बन गर्नुअघि मेसीले आफ्नो छोरा थियागोको कपाल सुमसुमाएका थिए। मेसी गाढा नीलो रंगको अर्मानी सुटमा सजिएका थिए भने आन्टोनेला चर्चित डिजाइनर रोसा क्लाराले बनाएको सेतो गाउनमा परी जस्तै देखिएकी थिइन्। आन्टोनेलाको गाउन सम्हाल्न दुई महिला नियुक्त गरिएको थियो। विवाह समारोहमा लुइस सुआरेजको श्रीमती सोफिया बाल्बी, सर्गियो बस्क्युटकी प्रेमिका एलेना गालेरा, जोडी अल्बाकी प्रेमिका रोमा भान्टुरा र जाभी हर्नान्डेजकी श्रीमती नुरिया कुनिलेराले पनि रोसा क्लाराले नै डिजाइन गरेको लुगा लगाएका थिए।

मेसीले २५ वर्ष पुरानो सम्बन्धलाई नयाँ नाम दिने क्रममा आन्टोनेलालाई आश्चर्यमा पारेका थिए, जब उनले आन्टोनेलाको जानकारी बिना अर्जेन्टिनी गायक अबेल पिन्टोलाई वैवाहिक कार्यक्रमको समापन गर्न श्रीमतीको मनपर्ने गीत ‘सिन प्रिन्सिपियो नी फिनाल’ गाउन लगाए। विवाहभन्दा एक दिनअगाडि आफ्नी हुनेवाला श्रीमती र आमाबीच त्यति राम्रो सम्बन्ध नभएको समाचारको मेसीले खण्डन गरे। उनले यसलाई हावादारी गफको संज्ञा दिए। विवाह अगाडि अमेरिकी टिभी च्यानलले मेसीकी सानीआमाको अन्तर्वार्ता सार्वजनिक गरेको थियो। जसमा उनले मेसीकोे विवाहमा आफूलाई निम्तो नभएको बताएकी थिइन्।

उनले परिवारबीच विवाहलाई लिएर विवाद रहेको रहस्योद्घाटन गरेकी थिइन्। अन्तर्वार्तामा उनी रोएकाले केही मिडियाले दुवै परिवारबीच राम्रो सम्बन्ध नभएको समाचार प्रकाशित गरेका थिए। दुवै परिवारको सम्बन्ध तितो भएका होटलमा दुवै परिवारका लागि तल र माथि बस्ने व्यवस्था मिलाइएको समाचार सार्वजनिक भएको थियो। सन् २०१० को विश्व कपमा आफ्नो छोराको खेल हेर्न दक्षिण अफ्रिका जाँदादेखि नै मेसीकी आमा र उनको श्रीमती आन्टोनेलाबीच सम्बन्ध बिग्रिएको अर्जेन्टिनी समाचार नोटिसियासले बताएको छ। त्यतिबेला मेसीको आमा र बुवा अफ्रिका पुग्नुअघि नै आन्टोनेला पुगिसकेको र मेसीले पहिलो पटक उनीसँग जीवन बिताउने बताएपछि मेसीकी आमाले अस्वीकार गरेको बताइएको छ।

तर, विवाह कार्यक्रममा उपस्थित मेसीका पुराना साथीहरुले दुवै परिवारबीच राम्रो सम्बन्ध भएको बताएका छन्। उनीहरुले दुई परिवारको विषयलाई लिएर सार्वजनिक समाचार गलत भएको औल्याएँ। ‘दुवै परिवारका सदस्य ठट्टा गर्दै थिए। उनीहरु एकै ठाउँमा बसेर खाइरहेका थिए,’ विवाह कार्यक्रममा उपस्थित मेसीका एक साथीले भने। मेसी पहिले आफ्नो विवाह रोसारियोको मुटुमा रहेको अति नै महंगो म्याजेस्टिक काटेड्रलमा गर्न चाहन्थे। तर, मेसीका बुवा जर्जेले विवाह आयोजनाको जिम्मा लिएकी बार्बरा डियाजले आवश्यकताभन्दा बढी बजेट तन्काएको आरोप लगाएर उनलाई हटाएका थिए।

मेसीको विवाहमा सुरुमा ६ सय जनाको सूची बनेको थियो। जर्जेले नै लम्बिएको पाहुनाहरुको सूची कटौती गरेका थिए।
पहिले विवाह समारोह पारोकुवा निउस्ट्रा सेनोरा डे लास निभासको सानो चर्चलाई बनाउने योजना थियो। तर, सुरक्षाको दृष्टिकोणले विवाह समारोह अति संवेदनशील बनेपछि रोसारियोको सिटी सेन्टरलाई नै अन्ततः उपयुक्त स्थान छनोट गरियो। विवाहका लागि प्रयोग भएको स्थान होटलले निःशुल्क उपलब्ध गराएको हो।

विवाह धर्मसँग जोडिएको हुनाले मेसी होटलको एउटा कुनालाई सानो चर्चको स्वरुप दिन चाहन्थे। तर, होटलमा क्यासिनोलगायतका मनोरञ्जनात्मक क्रियाकलाप हुने कारण शहरको क्याथोलिक चर्चले यसको अनुमति दिएन। विवाहमा धार्मिक विधिको लम्मेतान प्रक्रियालाई पछ्याइएको थिएन। करिब १५ मिनेटको छोटो विधिपछि उनीहरुले रजिस्ट्रीमा हस्ताक्षर गरेका थिए। उनीहरुको विवाहको साक्षी आन्टोनेलाका भाइ र बहिनी बसेका थिए। अर्जेन्टिनी मिडियाका अनुसार मेसीको विवाहको रजिस्ट्रेसन नम्बर ०००७७५१० छ। मेसीले रजिस्ट्रेसनको अन्तिम नम्बर १० राखेको भन्दै स्थानीय मिडियाले यसलाई ठूलो महत्वका साथ छापेका छन्।

अन्य सामान्य जोडीले जस्तै विश्व चर्चित यो जोडीले विवाह गराउने न्यायाधीस गोन्जालो कारिलो हरेरालाई ७ हजार पेसोस ९करिब ३१ हजार ६ सय १२ रुपैयाँ० उपलब्ध गराएका थिए। विवाहमा उपस्थित पाहुनालाई मेसीले उपहारस्वरुप एउटा बक्सामा आफ्नै कम्पनीले तयार पारेको ‘एल१०’ वाइन उपलब्ध गराएका थिए। जसमा लेखिएको थियो– ‘स्वागतम्१ धन्यवाद छ तपार्इंलाई, हाम्रो विशेष क्षणमा पाल्नु भएकोमा। रोममा बस्ने अर्जेन्टिनी पत्रकार आन्द्रेस बेल्ट्रामोले मेसीको विवाहको उपहार आफ्नो ट्विटरमा पोस्ट गरेका थिए।

 

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション