एजेन्सी, २८ जेठ । फ्रेन्च ओपन टेनिसको उपाधिका लागि आज विश्व नम्बर चार राफायल नाडाल र विश्व नम्बर तीन स्टानिसलास वावरिन्काबिच प्रतिस्पर्धा हुँदैछ ।
सेमिफाइनलमा विश्व नम्बर एक बेलायती एण्डी मुर्रेलाई हराएर फाइनलमा स्थान बनाएका वावरिन्काले फाइनलमा नाडाललाई कडा चुनौती दिनेछन् । स्पेनिस नाडालले सेमिफाइनलमा सातौं बरियताका अस्ट्रियन डोमिनिक थिएमलाई हराएर फाइनलमा स्थान बनाएका हुन् ।
खेल नेपाली समय अुनसार पेरिसमा बेलुका पौने सात बजे सुरु हुनेछ ।
उपाधिका लागि नाडाल र वावरिन्काबिच प्रतिस्पर्धा हुँदै
0
Share.
Comments