काठमाडौं । नेपालका दुई रेफ्रिले आउँदो यू–२० साफ च्याम्पियनसिपका खेलहरु खेलाउने भएका छन् । फिफा रेफ्रि प्रज्जवल क्षेत्री तथा फिफा सहायका रेफ्रि किसन कंहैया यादव रहेका छन् ।
यू–२० साफ च्याम्पियनसिप यँही जुलाई २५ देखि अग्रष्ट ५ सम्म भारतमा हुने छ । क्षेत्री र यादवले सन् २०२१ मा फिफा ब्याज प्राप्त गरेका हुन् । यू–२० साफ च्याम्पियनसिपमा भारत, नेपाल, श्रीलंका बगंलादेश र माल्दिप्स गरी पाँच टोलीको सहभागिता रहने छ ।
प्रकाशित मितिः २०७९ असार १५ बुधबार
Comments