काठमाडौं । न्युकासल युनाईटेडले इंग्ल्यान्डका गोलकिपर निक पोपलाई अनुबन्ध गरेको छ ।
न्युकासलले रेलिगेसनमा परेको बर्नलीबाट गोलकिपर पोपलाई अनुबन्ध गरेको हो ।
पोपले न्युकासलसँग ४ वर्षको सम्झौता गरेका छन् । ३० वर्षीय पोप २०१६ मा बर्नली आएका थिए ।
बर्नलीका लागि उनले १ सय ५५ खेल खेलेका छन् । गत सिजन उनले ३६ खेल खेलेका थिए
प्रकाशित मितिः २०७९ असार १० शुक्रबार
Comments