भारतीय फुटबल टोली लगातार दोस्रो पटक एएफसी एसियन कपमा छनोट

0

काठमाडौं । भारतीय फुटबल टोली लगातार दोस्रो पटक एएफसी एसियन कपमा छनोट भएको छ । प्यालेस्टाइनले फिलिपिन्सलाई ४–० ले हराउँदा भारतले यो अवसर पाएको थियो । सन् २०२३ को एएफसी एसियन कपका लागि छनोट हुनुअघि भारतले २०१९, २०११, १९८४ र १९६४ मा पनि प्रतियोगिताको लागि छनोट भएको थियो। तर यो पटक ऐतिहासिक छ किनभने भारत लगातार दोस्रो पटक यस प्रतियोगिताको लागि छनोट भएको हो ।

छनोट समूहका विजेताहरू सीधै एएफसी एसियन कपमा जान्छन्। तर राम्रो कीर्तिमानसहित पाँच उपविजेताले पनि यस प्रतियोगितामा स्थान पाउँछन् । भारतले अफगानिस्तान र कम्बोडियालाई हराएको थियो । तर गोल अन्तरका कारण हङकङ समूहको शीर्ष स्थानमा छ । भारत र हङकङको खेल हुन बाँकी छ र भारतले यो खेल जित्यो भने समूहको शीर्ष स्थानमा रहनेछ । तर यो खेलले भारतको छनोटमा खासै प्रभाव पार्ने छैन । किनभने प्यालेस्टाइनको जितसँगै भारतको टोली एसिया कपका लागि छनोट भइसकेको छ ।

प्रकाशित मितिः २०७९ जेठ ३१ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション