काठमाडौं । यूएईएफए नेसन्स लिग अन्तर्गत बिहीबार राति भएको खेलमा नर्वे गोलरहित बराबरीमा रोकिएको छ ।
घरेलु मैदान उलेभालमा भएको खेलमा नर्वे १० खेलाडीमा सिमित स्लोभेनियासँग गोलरहित बराबरीमा रोकिँदै अंक बाढ्न बाध्य भयो ।
स्लोभेनियाका मिहा ब्लाजिकले ६३ औं मिनेटमा रातो कार्डको सामना गर्दै मैदान छाडे ।
प्रकाशित मितिः २०७९ जेठ २७ शुक्रबार
Comments