काठमाडौं । इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेल लखनऊ सुपर जायन्टस र दिल्ली क्यापिटल्सबीच भइरहेको छ भने अर्को खेल चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच हुनेछ।
पहिलो खेल अन्तर्गत ताजा अवस्थामा लखनऊ टस जितेर ब्याटिंङ् रोजेको छ। लखनऊले १२.० ओभरमा १ विकेट गुमाउँदै ११७ रन जोडेको छ। यस्तै चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीचको दोश्रो खेल साँझ ७:४५ बजेदेखि महाराष्ट्र क्रिकेट स्टेडियमा पुणेमा हुनेछ।
प्रकाशित मितिः २०७९ बैशाख १९ सोमबार
Comments