दिल्लीलाई हराउँदै बैंगलोर तेस्रो स्थानमा

0

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । शनिबार रात भएको खेलमा बैंग्लोरले क्यापिटल्सलाई १६ रनले पराजित गरेको हो । यो जितसँगै बैंग्लोर ८ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ ।

१९० रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १७३ मात्रै बनाएपछि बैंग्लोर विजयी भएको हो । दिल्लीका ओपनर डेविड वार्नरले सर्वाधिक ६६ रन बनाएका थिए । ओपनर पृथ्वी शा १६ रनमा आउट भए ।

कप्तान ऋषभ पन्त ३४, शार्दूल ठाकुर १७, मिचेल मार्श १४, अक्षर पटेल र कुलदीप यादव १०/१० र ललित यादवले एक-एक रन मात्रै जोडे । बेंगलोरका जोश हेजलवुडले तीन, मोहम्मद शिराजले २ र वानिन्डु हसरंगा डे सिल्भाले एक विकेट लिए।

पहिले ब्याटिङ गरेको बैंग्लोरले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १८९ रन बनाएको थियो। बैंग्लोरका दिनेश कार्तिकले ६६ र ग्लेन म्याक्सवेलले ५५ रनको अर्धशकीय पारी खेले । यस्तै, शहबाज अहमद ३२, विराट कोहली १२, फाप डु प्लेसिसले ८ र सुयश प्रभुदेसाइले ६ रनको योगदान गरे । अनुज रावत भने पहिलो बलमा आउट भएका थिए ।

दिल्लीका शार्दूल ठाकुर, कुलदीप यादव, खलिल अहमद र अक्षर पटेलले समान एक/एक विकेट लिए । बैंग्लोरले हालसम्म पाँच खेल खेलको छ । लगातार तीन खेल तिलेको बैंग्लोर चौथो खेल भने चेन्नेई सुपर किंससँग हारेको थियो । पुन: पाँचौं खेल जितेर बंग्लोरले अंक तालिकामा सुधार गरेको छ ।

प्रकाशित मितिः २०७९ बैशाख ०४ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション