काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गत सेमिफाइलनमा युएईले नेपालविरुद्ध टस जितेको छ। युएईले टस जितेर व्याटिङ रोजेको छ। नेपाल बलिङ गर्दैछ।
खेल ओमानको अल अमेरात क्रिकेट मैदानमा हुँदैन। नेपाली टोलीमा आज एक परिवर्तन गरिएको छ । कुशल मल्लको स्थानमा अलराउन्डर विवेक यादवले टिममा स्थान बनाएका छन् ।
विश्वकप छनोट ग्लोवल क्वालिफायर ए अन्तर्गत सेमिफाइनल चरणको यो खेल जितेमा नेपालले आगामी अक्टोबार १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि खेल्न पाउनेछ ।
प्रकाशित मितिः २०७८ फागुन १० मंगलबार
Comments