क्यानडाविरुद्ध नेपाललाई दोस्रो सफलता, नेपालले लियो ६ विकेट

0

काठमाडौं । ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटमा टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालले क्यानडाको ६ विकेट लिएको छ । नेपालका लागि कमलसिंह ऐरीले २ तथा अविनाश बोहराले १ विकेट लिएका हुन् । क्यानडाका ब्याट्सम्यान रायन पठान भने रनआउट भएका हुन् ।

ऐरीले पहिलो ओभरको ५औं बलमा क्यानडाका म्याथ्यु स्पूर्सलाई कुशल भुर्तेलबाट क्याचआउट गराएका थिए । त्यस्तै पाँचौँ भरमा क्यानडाका कप्तान नवनित धालिवाललाई ऐरीले नै लोकेश बमबाट क्याचआउट गराए ।

त्यस्तै अविनाश बोहराले रवीन्द्रपाल सिंहलाई विकेटकिपर आसिफ शेखबाट क्याचआउट गराए । त्यस्तै कप्तान सन्दीप लामिछानेले सातौं ओभरको अन्तिम बलमा हाम्जा तारिकलाई एलबीडब्ल्यू आउट गरे । त्यस्तै साद बिन जफर रनआउट भए । ८ ओभरको समाप्तिमा क्यानडाले ६ विकेटको क्षतिमा ४४ रन बनाएको छ ।

नेपालले क्यानडालाई पराजित गरेमा समूह ‘बी’ को विजेता भएर यूएईसँग सेमिफाइनल खेल्ने छ । यूएई बिहान भएको खेलमा बहराइनसँग २ रनले पराजित भए पनि समूह उपविजेता भएर सेमिफाइनल पुगेको हो । आयरल्यान्डले जर्मनीलाई ७ विकेटले पराजित गरी समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालले ओमानलाई ३९ र फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरी सेमिफाइनलका लागि बलियो स्थितिमा रहेको छ । फिलिपिन्सलाई पहिलो खेलमा १ सय १८ रनले पराजित गरेको क्यानडा शनिबार ओमानसँग ९ विकेटले घुँडा टेकेको थियो । ओमानले कमजोर फिलिपिन्ससँग खेल्दैछ ।

प्रकाशित मितिः २०७८ फागुन ०९ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション