नयाँ मिशन का साथ अगाडि बढिरहेको बिराटनगर सिटी

0

काठमाडौं । नेपालमा कुनै पनि नयाँ कुरामा हात हाल्दा धेरै पटक सोच्नुपर्ने हुन्छ । तर पनि आत्मविश्वास र त्यो विषयमा राम्रो जानकारी छ भने त्यसबाट सफलता हात लाग्न धेरै समय लाग्दैन । नेपालमा फ्रेन्चाइजी फुटबल सुरु हुँदा धेरैलाई लागेको थियो यो प्रतियोगिताले नयाँ उचाई लिन्छ त भनेर हुन पनि त्यस्तै भयो, पहिलो संस्करणको नेपाल सुपर लिग कोभिडका कारण कठिन परिस्थिति हुँदा पनि सफल रुपमा आयोजना भयो ।

सो प्रतियोगितामा सहभागिता जनाएको एउटा टिम थियो, बिराटनगर सिटी एफसी । निजी लगानि भएपनि बिराटनगरकै नामबाट यो टिमको स्थापना गरिएको थियो । कारण फ्रेन्चाइजी लिग भएपछि आफ्नो क्षेत्रको पहिचान फुटबलबाट होस भनेर यो टिमले विभिन्न योजनाका साथ टिम तयार पारेको थियो ।

पहिलो संस्करण सकिएर अब दोस्रो संस्करणको तयारीमा लाग्दा, यो बीचमा निकै समय खाली नै थियो । तर विराटनगर सिटी एफसीले पूर्वका विभिन्न १४ जिल्लाका विकट गाउँमा पुगेर फुटबलका बारेमा चेतना जगाउनेदेखि केहि गतिविधि गरेको छ । यसको मुख्य कारण थियो, फुटबललाई स्थानिय स्तरमा पुर्‍याउने ।

नेपाल सुपर लिगमा सहभागि भएका सात टिम मध्ये केहि टिम खाली समयमा निकै सुस्त हुँदा बिराटनगर सिटी एफसीले भने आफ्नो सोसियल मिडियामा विभिन्न काम गरेको गतिविधिलाई जारी राखि रह्यो । यतिमात्र होइन, सो टिमले विभिन्न जिल्लामा पुगेर आफ्नो टिमको प्रचार मात्र होइन, सामाजिक सहयोगको पनि काम गर्‍यो ।

नेपालमा फुटबल खेल्ने चाहना राखेका लाखौं युवाहरु छन् । उनीहरुमा फुटबलको प्यासन यति छ की उनीहरु फुटबल खेल्नका लागि केहि घण्टा हिडेर नै पुग्छन् । त्यस्ता इच्छुकलाई पनि अझ प्रोत्सान गर्नका लागि बिराटनगरले सिटीले अभियान सुरु गरेको हो ।

बिराटनगरले आफ्नो टिमको प्रचार गर्ने लक्ष्यका साथै सोसियल मिडियाबाट आफूलाई बलियो रुपमा प्रस्तुत गर्ने रहेको थियो । यतिमात्र होइन, किशोर खेलाडीलाई प्रोत्सान गर्नका लागि पनि यो काम सुरु गरिएको हो ।

नेपालमा कुनै पनि प्रतियोगिता हुँदामात्र खेलाडीको चर्चा हुने र खाली हुँदा कमैले मात्र वास्ता गर्ने चलन नै छ । तर यसलाई तोड्का लागि पनि बिराटनगरले यो काम सुरु गरेको रुपमा पनि बुझ्न सकिन्छ ।

पूर्वका इलाम, पाँचथर, उदयपुर, झापा, खोटाङ, मोरङ, ओखलढुंगा, सोलुखुम्बु, सुनसरीमा बिराटनगर सिटी एफसीले युवा खेलाडीलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ यो काम गरेको हो । जसका कारण पनि यो टिम यतिबेला पूर्वका गाउँहरुमा पुग्न सफल भएको छ ।

यसरी विभिन्न जिल्लामा पुग्नुको उदेश्य भविष्यमा एउटा राम्रो एकेडेमी स्थापन गर्न सक्यो भने ती जिल्लाहरुमा रहेका युवा ट्यालेन्टलाई सिकाउन सकिन्छ भन्ने चाहना टिमको छ ।

नेपालमा फ्रेन्चाइजी फुटबलमा लगानी गर्नु आफैमा पनि ठूलो चुनौती हो । किनकी सबै टिमको लक्ष्य उपाधि जित्ने हुन्छ भने त्यसका लागि धेरै नै रकम खर्च गर्नुपर्ने हुन्छ । तर सबै कुरा आर्थिकमा नै भरपर्छ । ब्यापारिक घरानाहरुको लगानी भएपनि उनीहरुलाई विभिन्न चुनौती नै हुनेगर्छ ।

यो सिजनमा नेपाल सुपर लिग आयोजकले टिमको संख्या १० पुर्‍याउने लक्ष्य राखेको छ । तर यो प्रतियोगिताको आधारलाई मजबुत बनाएर अगाडि बढेको खण्डमा यसले नयाँ खेलाडी उत्पादनमा ठूलो भूमिका खेल्नेछ । किनकी पहिलो संस्करणको एनएसएलपछि राष्ट्रिय टिमले चार पाँच युवा प्रतिभालाई राष्ट्रिय टिमले पाएको थियो । त्यसैले प्रतियोगिता हुँदा मात्र भन्दा पनि खाली समयमा पनि सबै टिमले फुटबल कै अरु गतिविधिलाई कायम राखे झन राम्रो हुने थियो ।

प्रकाशित मिति २०७८ माघ २७ बिहीबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション