सातौँ प्रधानसेनापति खुला म्याराथन फागुन १४ गते हुँदै

0

काठमाडौं । प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताको सातौँ संस्करण आउँदो फागुन १४ गते हुने भएको छ ।

नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा नेपाली सेनाले आयोजना गर्ने प्रतियोगितामा पाँच स्पर्धामा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ४२.१९५ किलोमिटरको म्याराथन, २१ किलोमिटरको हाफ म्याराथन, १० किलोमिटर दौड र पाँच किलोमिटर वाकाथनमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

४२.१९५ किलोमिटर म्याराथनमा पुरुषको मात्र सहभागिता हुनेछ । कोभिड–१९ संक्रमणका कारण यस स्पर्धामा बढीमा २०० पुरुष धावकलाई मात्र सहभागी गराइएने सेनाले जनाएको छ । सेनाले कोभिड–१९ प्रोटोकलको पूर्ण रूपमा पालना गरी सीमित संख्याका उत्कृष्ट धावकहरूलाई मात्र सहभागी गराइने जनाएको छ ।

यस स्पर्धाको विजेताले तीन लाख रुपैयाँ नगदसहित एकथान मोटरसाइकल पुरस्कार जित्नेछन् । दोस्रो हुनेले दुई लाख र एकथान मोटरसाइकल पुरस्कार पाउनेछन् । तेस्रो हुनेले एक लाख र चौथो हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । त्यस्तै, पाँचौँ हुनेले ३० हजार, छैटौँ हुनेले २५ हजार, सातौँ हुनेले २० हजार, आठौँ हुनेले १५ हजार, नवौँ हुनेले १० हजार र दशौँ हुनेले पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

म्याराथन भद्रकालीस्थित नेपाली सेनाको मुख्यालय गेटबाट सुरु भएर त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी चोक, थिमी चोक, सल्लाघारी, सूर्यविनायक, जगाते, कमलविनायक, माथिल्लो सल्लाघारी मोड, पुरानो बाटो, मध्यपुरथिमि, जनक शिक्षा सामग्री केन्द्र, पेप्सीकोला चोक, जडीबुटी चोक, कोटेश्वर, तीनकुने, सिनामंगल, गौशाला, चाबहिल, सुकेधारा, नारायणगोपाल चोक, त्रिवि शिक्षण अस्पताल, लाजिम्पाट, होटेल एम्बेस्डर, नारायणहिटी कर्नर, नागपोखरी, नारायणहिटी दक्षिण गेट, घण्टाघर, पुरानो बसपार्क हुँदै भद्रकालीस्थित सेनाको मुख्यालयमा आएर टुंगिनेछ ।

त्यस्तै, हाफ म्याराथनमा भने २५० महिला र पुरुष धावकले प्रतिस्पर्धा गर्नेछन् । विजेता महिला र पुरुष दुवैले ७५ लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन् । विजेता महिला धावकले स्कुटर र पुरुष धावकले मोटरसाइकल पनि जित्नेछन् । दोस्रो हुनेले समान ५० हजार र तेस्रो हुने ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

हाफ म्याराथन भने भद्रकालीस्थित नेपाली सेनाको मुख्यालय गेटबाट सुरु भएर त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, तीनकुने, सिनामंगल, गौशाला, चाबहिल, सुकेधारा, नारायणगोपाल चोक, शिक्षण अस्पताल, पानीपोखरी, लाजिम्पाट, लौनचौर, नारायणहिटी उत्तर गेट, पूर्वी कर्नर, नागपोखरी, नारायणहिटी दक्षिण गेट, केशरमहल, जमल, घण्टाघर टुँडिखेल पूर्व गेट हुँदै भद्रकालीस्थित सेनाको मुख्यालयमा आएर टुंगिनेछ ।

१० किलोमिटर दौडमा २५० महिला र पुरुष सैनिक अधिकृत र सहचारीहरूहरूको सहभागिता हुनेछ । त्यस्तै, पाँच किलोमिटर दौडमा उपत्यकाभित्रका सहायक रथी र सोभन्दा माथिका रथीवृन्दहरू, सैनिक श्रीमती संघका कार्यकारिणी पदाधिकारी र आमन्त्रित विशिष्ट व्यक्तिहरूको सहभागिता हुने सेनाले जनाएको छ । १० किलोमिटर दौडका विजेताले १० हजार, उपविजेताले सात हजार र तेस्रो हुनेले पाँच हजार रुपैयाँ पुरस्कार जित्नेछन् ।

प्रकाशित मितिः २०७८ माघ २० बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション