जोकोभिचले हारे मुद्दा, अस्ट्रेलियन ओपन गुमाएर स्वदेश फर्किदै

0

काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिचले अस्ट्रेलियन अदालतमा भिसा रद्द भएको विषयमा चलेको मुद्दा हारेका छन्। मुद्दा हारेसँगै जोकोभिच अस्ट्रेलियाबाट घर फर्कनु पर्ने भएको छ। साथै उनलाई अब तीन वर्ष प्रतिबन्धको समेत खतरा हुने छ। प्रधानन्यायधिसले जोकोभिचको मुद्दा खारेज गरिएको जानकारी दिए।

अदालतको निर्णयपछि उनले निर्णय अत्यन्तै निरासाजनक रहेको भएपनि आफुले स्विकार्ने बताए।उनले देश फर्कनका लागि अधिकारीहरुलाई सहयोग गर्ने बताए। तीन न्यायधिसको संयुक्त इजालसले जोकोभिचको मुद्दामा आइतबार सुनुवाइ गरेको थियो। जोकोभिचका ओकिलले सरकारले दिएको विवरण असत्य भएको भन्दै बचाउ गर्ने प्रयास गरेको थियो।

अस्ट्रेलियन सरकारले जोकोभिचलाई ‘सार्वजानिक खतरा’ भएको भन्दै भिसा रद्द गरेको थियो। अस्ट्रेलियन ओपनमा आउनु अघि उनी कोरोना पोजेटिभ रहेका थिए। त्यसका बाबजुत सर्वियाका विभिन्न सार्वजानिक कार्यक्रममा उपस्थित भएका थिए। जुन कुरा उनले अस्ट्रेलियाको अध्यागमनलाई ढाँटेका थिए। जसका कारण उनको सार्वजानिक रुपमा आलोचना भएको थियो।

अस्ट्रेलियन ओपनमा उनको सोमबार खेल खेल्ने कार्यतालिका रहेको थियो। यो पटक उनी उपाधि रक्षाका लागि कोर्टमा हुने थिए। तर अब यो संभावना समाप्त भउको छ। २०२१ को अस्ट्रेलियन ओपनको फाइनलमा जोकोभिचले डेनियल मेदवेदेवलाई ७-५, ६-२ र ६-२ ले हराउँदै उपाधि जितेका थिए।

पहिलो पटक भिसा रद्द हुँदा उनले मुद्दा जितेका थिए। मेलवर्न कोर्टले अस्ट्रेलियन सरकारको निर्णय खारेज गरेका थिए। त्यसपछि उनले अभ्यास समेत सुरु गरेका थिए तर दोस्रो पटक अदालतले अस्ट्रेलियन सरकारको निर्णयलाइ सहि ठहर्यातउँदा जोकोभिच घर फर्कनु पर्ने भएको छ। एजेन्सी

प्रकाशित मितिः २०७८ माघ ०२ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション