काठमाडौं । क्यामरुनले अफ्रिका कप अफ नेशन्समा विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा क्यामरुनले बुर्किना फासोमाथि २–१ को पुनरागमन जित दर्ता गरेको हो ।
पहिलो हाफमा गुस्ताभो सान्गरीको गोलबाट बुर्किना फासोले सुरुवाति अग्रता लिएको हो।
तर क्यामरुनका लागि कप्तान भिन्सेन्ट अबुबाकरले पहिलो हाफमा पेनाल्टी मार्फत दुई गोल गरे। एजेन्सी
प्रकाशित मितिः २०७८ पुस २६ सोमबार
Comments