तुलसीपुरको एसएसएफए शीर्ष स्थानमा

0

काठमाडौं । दाङमा जारी जिल्ला फुटबल लिगको पहिलो चरणका खेल सकिएको छ । मंगलबार जिल्ला फुटबल संघमा आवद्ध १० वटा क्लबले समान ४-४ खेल खेल्दै पहिलो चरणको लिग सकाएका हुन् ।

अखिल नेपाल फुटबल संघ एन्फाको कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघले घोराही र तुलसीपुरमा आयोजना गरेको पहिलो चरणको लिगमा ३ वटा क्लब अपराजित रहन सफल भएका छन् ।

पुस १४ गतेबाट शुरु भएको जिल्ला लिगमा तुलसीपुरको एसएसएफएले स्पष्ट ३ खेलमा जित र एक खेलमा बराबरी खेल्दै अंक तालिकाको शीर्ष स्थानमा छ।

उसले ४ खेलमा २० गोल गर्दा ३ गोल खाएको छ भने १० अंक जोडेको छ ।

यस्तै समान १० अंक रहेको तुलसीपुरकै सक्सेस एफसीले पनि ३ खेलमा जित र १ मा बराबरी खेल्दै अंक तालिकाको दोश्रो स्थानमा छ । उसले ४ खेलमा १३ गोल गर्दा २ गोल खाएको छ । अपराजित रहेको अर्को क्लब हो, घोराहीको युएनबीसी । उसले पनि ४ खेलमा ३ मा जित र १ मा बराबरी खेल्दै अंक तमलिकाको तेश्रो स्थानमा रहन सफल भएको छ ।

जारी खेलमा ११ गोल गरेको युएनबीसीले १ गोल खाए पनि समान १० अंक रहेको छ ।

यस्तै, उत्कृष्ट खेल पस्किरहेको घोराहीको नवलपुर फुटबल एकेडेमीले मंगलबार पहिलो चरणको अन्तिम खेलमा युएनबीसीसँग पराजित हुँदै अंक तालिकाको चौथो स्थानमा अटाएको छ ।

उसले ४ खेलमा ३ मा जित र १ मा हार व्यहोर्दै ९ अंक जोडेको छ । कुल ८ गोल गरेको नवलपुर फुटबल एकेडेमीले ४ गोल खाएको छ ।

यसैगरी, अंक तालिकाको पाँचौ स्थानमा राप्ती क्लब रहेको छ । उसले ४ खेलमा २ जित, १ बराबरी र १ मा हार खाँदै ७ अंक प्राप्त गरेको छ । राप्ती क्लबले जारी लिगमा ५ गोल गरेको छ भने २ गतेल खाएको छ ।

यस्तै, ६ अंकका साथ तुलसीपुरको लक्ष्य एफसीले २ मा जित र २ मा हार व्यहोरेको छ । उसले अहिलेसम्म ७ गोल गर्दा ५ गोल खाएको छ ।

यसैगरी, अंक तालिकाको छैठौं स्थानमा रहेको किसान जागृत क्लबले ३ अंक जोडेको छ । उसले जारी लिगमा १ मा जित र ३ खेलमा व्यहोरेको छ । किसान जागृतले ५ गोल गर्दा ११ गोल खाएको छ । अंक तालिकाको सातौ स्थानमा युनाइटेड युथ क्लब रहेको छ । उसले पनि १ खेलमा जित र ३ खेलमा हार व्यहोरेको छ । ३ अंक जोडेको युनाइटेडले अहिलेसम्म ५ गोल गर्दा १५ गोल खाएको छ । पहिलो चरणको लिग सकिँदा अंक तालिकाको नवौँ र दशौँ स्थानमा रहेका न्यु स्टार एफसी र टाईगर युथ क्लब जित विहिन छन् । दुवै क्लब शून्य अंकका साथ अन्तिम दुईमा छन् ।

न्यु स्टारले १ गोल गर्दै १२ गोल खाएको छ भने टाईगर युथ क्लबले एक गोल पनि गर्न सकेको छैन भने अहिलेसम्म २० गोल खाईसकेको छ ।

अन्तिम दुईमा रहेका दुई क्लबलाई रेलिगेशनबाट जोगिन अबका खेल अनिवार्य जित आवश्यक छ ।

अब लिग अन्तर्गत दोश्रो चरणका खेल आज बुधबार बेलझुण्डीमा बस्ने दाङ जिल्ला फुटबल संघले तय गर्ने भएको छ ।

फुटबल संघका महासचिव नरेन्द्र पुनका अनुसार दोश्रो चरणको लिग अब घोराही र तुलसीपुरका क्लबबीच गर्नुपर्ने भएकाले खेलाउने स्थान र समय साथै खेल तालिका बनाउन लागिएको छ । दुवै क्षेत्रलाई पायक पर्ने गरि खेल मैदान र तालिका बनाउन लागिएको उनले बताए । जारी जिल्ला लिग पुस २९ गते सम्पन्न गर्ने गरि तालिका बनाउन लागिएको हो ।

पहिलो चरणमा समान ४ वटा खेल खेलेका क्लबले अब दोश्रो चरणमा समान ५ वटा खेल खेल्नेछन् । यसअघि जिल्ला फुटबल नकआउट प्रतियोगिता गरेको दाङ जिल्ला फुटबल संघले उक्त प्रतियोगिताबाट २ वटा क्बललाई अर्का वर्ष हुने जिल्ला लिगमा स्थान सुरक्षित गरेका छन् । जारी लिगमा सबै खेल सकिएपछि पुछारमा रहने २ वटा क्लब रेलिगेशनमा पर्नेछन् भने उक्त स्थानमा जिल्ला नकआउट फुटबलमा उत्कृष्ट भएका बडहरा युवा क्लब र ज्ञान ज्योति ईनोभेटिभ एकेडेमीले जिल्ला लिग खेल्नेछन् ।

लिग खेलिरहेका क्लबहरु रेलिगेशनमा पर्नबाट बच्नका लागि कडा अभ्यासका साथ लिग खेलिरहेका छन् ।

ग्रास रुटबाटै खेलाडी उत्पादन र क्लबहरुको खेल गतिविधि बढाउन एन्फाले पछिल्लो समय जिल्ला जिल्लामा फुटबल प्रतियोगिता गरिरहेको छ । यसले नयाँ खेलाडी उत्पादनसँगै खेलाडीहरुको खेल सुधारमा टेवा पुगेको नवलपुर फुटबल एकेडेमीमा अध्यक्ष दिपक पुनले बताए ।

प्रकाशित मितिः २०७८ पुस २१ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション