फिना च्याम्पियनसिप फ्रिस्टाइलतर्फ नेपालका नासिर ६३ औं

0

काठमाडौं । पन्ध्रौं विश्व फिना पौडी च्याम्पियनसिप (सर्ट कोर्स)को २०० मिटर फ्रिस्टाइलतर्फ नेपालका नासिर हुसेन ६३ औं भएका छन् ।

युएईको अबुधावीमा शुक्रबार भएको प्रतिस्पर्धामा नासिरले २०० मिटरको दुरी १ मिनेट ५८.३० सेकेन्डमा पुरा गरे ।

उनी फाइनलका लागि भने छनोट भएनन ।

हिट राउन्डमा ६९ जनाले प्रतिस्पर्धा गरेका थिए ।

हिट राउन्डमा प्रथम भएका ब्राजिलका फर्नान्डो चेफरले १ मिनेट ४२.४२ सेकेन्डमा सो दुरी पुरा गरे ।

शुक्रबार नै महिला १०० मिटर फ्रिस्टाइलतर्फ नेपालकी अनुसिया तन्दुकार ७१ औ भएकी छन् ।

अनुसियाले १०० मिटरको दुरी १ मिनेट ०२.७७ सेकेन्डमा पुरा गरिन् । उनी फाइनलका लागि भने छनोट भईनन ।

हिटमा प्रथम भएकी हङकङकी सियोभा बर्नाडेटले ५१.९७ सेकेन्डमा दुरी पुरा गरेकी थिईन् ।

हिट राउन्डमा ८५ जनाले प्रतिस्पर्धा गरेकी थिईन् ।

अनुसियाले डिसेम्बर २० मा ५० मिटर फ्रिस्टाइलमा पनि प्रतिस्पर्धा गर्नेछिन् ।

शुक्रबार नै महिला ५० मिटर ब्रेस्टस्ट्रोकको हिट राउन्डमा नेपालकी उपास्ति महर्जन ४९ औं भईन् ।

उपास्तिले ५० मिटरको दुरी ३७.१३ सेकेन्डमा पुरा गरेकी थिईन् ।

हिटमा ५७ जनाको सहभागिता रहेको थियो । हिटमा प्रथम भएकी जमैकाकी आलिया कटकिन्सनले २९।५५ सेकेन्ड खर्चिएकी थिईन् ।

उपास्तिले १०० मिटर ब्रेस्टस्ट्रकमा १९ तारिखमा प्रतिस्पर्धा गर्नेछिन् ।

यस अघि बिहीबार नासिर २०० मिटर व्यक्तिगत मिड्लेको हिट राउन्डमा ३५ औं भएका थिए ।

नासिरले २ मिनेट ११.८५ सेकेन्टमा दुरी पुरा गरेका थिए । नासिर फाइनलका लागि भने छनोट भएनन ।

हिट राउन्डमा प्रथम भएका जापानका सेटो दाइयाले १ मिनेट र ५२.३८ सेकेन्डमा २०० मिटर पुरा गरेका थिए ।

हिट राउन्डमा ३६ जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः २०७८ पुस ०२ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション