काठमाडौं । एभर्टनका फरवार्ड रिचार्लिसन केहि साता मैदान बाहिर रहने भएका छन् ।
चोटका कारण रिचार्लिसन मैदान बाहिर रहने भएका हुन् ।
रिचार्लिसनले पिडुलाको चोट बोकेको बताईएको छ ।
क्रिस्टल प्यालेसविरुद्ध ३-१ ले पराजित भएको खेलमा उनले चोट बोकेको बताईएको छ ।
उनी त्यस खेलमा ५८ औं मिनेटमा सब्सिच्युड भएका थिए
प्रकाशित मितिः २०७८ मंसिर २९ बुधबार
Comments