एपीएफ १ सय ५० औं खेलमा प्रस्थान

0

काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ मा एपीएफले थ्री स्टारको सामना गर्दा त्यो शसस्त्र बलको विभागीय टिमका लागि विशेष हुनेछ ।

किनभने उसले माथिल्लो डिभिजनको लिगमा आफ्नो १ सय ५० औं खेल खेल्दैछ । तर, यो उपलब्धी छुन लाग्दा एपीएफको ध्यान भने हारबाट कसरी जोगिने हो, त्यसमै केन्द्रित हुनेछ ।

एपीएफले अहिलेसम्म खेलका तीनै खेलमा हार बेहोरेको छ र लिग तालिकाको पुछारमा छ, विना कुनै अंक ।

यस्तोमा कुमार थापाको प्रशिक्षणमा रहेको एपीएफ रेलिगेसनबाट बच्न संघर्षरत छ ।

एपीएफले ०६२ देखि माथिल्लो डिभिजनमा खेल्न थालेको हो र उसले सातदोबाटोविरुद्ध यसपल्ट तेस्रो चरणमा खेलेको खेल १ सय ४९ औं हो ।
लिगका पछिल्ला पाँच संस्करणलाई आधार मान्ने हो भने थ्री स्टार एपीएफमाथि पूर्णतस् हाबी रहेको छ ।

एपीएफले वर्ष ०६८ मा अन्तिम पटक थ्री स्टारलाई हराएको थियो र त्यति बेला स्कोर निस्केको थियो, उत्साहबर्दक ४-० को जित । यसमा चारै गोल गरेका थिए, गणेश लावतीले । तर त्यसयता एपीएफ कहिले पनि त्यस्तै बलियो टिम बन्न सकेन् ।

त्यसपछिका पाँच खेलमा थ्री स्टार लगातार विजयी रहेको छ । यस्तोमा थ्री स्टार एपीएफविरुद्ध लगातार छैटौं जित निकालेर अहिलेको लिगमा उपाधि होडमा फर्कन चाहनेछ र यसका लागि कमजोर मानसिकताबाट गुज्रिरहेको एपीएफमाथि निश्चित जित निकाल्न दबाब नै हुनेछ । अन्यथा थ्री स्टार यसपल्ट पनि उपाधिको होडमा कमजोर हुन सक्छ ।

वर्ष ०६९ मा थ्री स्टारले एपीएफलाई २-१ ले हराएको थियो । वर्ष ०७० मा यी दुई टिमबीच दुई भेट भएकामा त्यसमा थ्री स्टार समान २-१ र २-१ ले नै विजयी रह्यो ।

वर्ष ०७५ मा रञ्जन विष्टको दुई गोलमा थ्री स्टार २-० ले विजयी रह्यो ।

पछिल्लो ०७६ को लिगमा भने थ्री स्टारले अनन्त तामाङको निर्णायक गोलमा १-० को जित निकालेको थियो ।

प्रकाशित मितिः २०७८ मंसिर २६ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション