अस्ट्रेलियाविरुद्ध भारतलाई २–१ ले टेस्ट श्रृंखला

0

एजेन्सी, १५ चैत । चौँथो तथा अन्तिम टेस्टमा अस्ट्रेलियालाई आठ विकेटले पराजित गर्दै भारतले बोर्डर गावस्कर ट्रफीमाथि कब्जा जमाएको छ । चार टेस्टको श्रृंखला भारतले २–१ ले जितेको हो ।
धर्मशालामा आज सम्पन्न चौथो तथा निर्णायक टेष्टमा ८ विकेटको जित निकाल्दै भारतले घरेलु भूमिमा शृङखला कब्जा गरेको हो ।
चौथो टेष्टको चौथो दिन लञ्च अगावै भारतले १०६ रनको लक्ष्य २ विकेटको क्षतिमा पूरा गर्‍यो ।
ओपनर मुरली बिजय ८ र चेतेश्वर पुजारा ० रनमै आउट भएपनि इनिङ संहालेका अर्का ओपनर केएल राहुलले ५१ रनको अविजित अर्धशतकीय पारी खेले भने बिराक कोहलीको अनुपस्थितिमा कप्तानी भूमिकामा रहेका अजिंक्या राहणेले अविजित ३८ रन बनाए ।
यसअघि ३२ रनले पछि परेर दोस्रो इनिङ सुरु गरेको अष्ट्रेलिया १३७ रनमै अलआउट भएपछि भारतले १०६ रनको बिजय लक्ष्य पाएको थियो ।
टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो इनिङमा कप्तान स्टिभ स्मिथको सतकीय योगदानसहित ३०० रन बनाएको थियो ।
पहिलो इनिङमा भारतले ३३२ रन जोड्नै ३२ रनको अग्रता लिएको थियो । भारतका लागि टेष्टमा डेब्यू गरेका कुलदीप यादवले पहिलो इनिङमा ४ र दोस्रो इनिङमा ३ विकेट लिए ।
जितसगै चार टेष्टको शृङखला भारतले २(१ ले जितेको छ । पहिलो खेलमा अष्ट्रेलियासग पराजित भएको भारतले दोस्रो टेष्टमा जित हासिल गरेको थियो । तेस्रो टेष्ट भने बराबरीमा सकिएको थियो ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション