नेपाल र श्रीलंकाबीचको खेल चलिरहँदा इन्टरनेट खपत दोब्बर

0

काठमाडौं । माल्दिभ्समा साफ च्याम्पियनसिप २०२१ आयोजना भइरहेको छ । जसमा सोमबार राति नेपालले श्रीलंकासँग आफ्नो दोस्रो खेल खेलेको थियो । सो खेलमा नेपालले श्रीलंकालाई ३–२ गोलले पराजित गर्‍यो ।

२२ वर्ष पछि पहिलो पटक श्रीलंकालाई पराजित गरेको यो खेल नेपालमा धेरैले अनलाइनबाटै हेरेका छन् । जसको प्रभाव नेपालको इन्टरनेटमा देखिएको छ । नेपालभित्रको आन्तरिक इन्टरनेट ट्राफिक मापन गर्ने इन्टरनेट एक्सचेन्ज नेपाल ९एनपीआईएक्स०का अनुसार सोमबार राती नेपाल र श्रीलंकाको खेल चलिरहँदा इन्टरनेटको खपत दोब्बर भन्दा बढीले बढेको थियो ।

सोमबार राति इन्टरनेट ट्राफिक प्रतिसेकेन्ड ४६.५५५ गिगाबाइट पुगेको थियो । जुन नेपालको इन्टरनेट इतिहासमा यती धेरै इन्टरनेट खपत भएको यो दोस्रो पटक हो । सामान्य अवस्थामा नेपालको आन्तरिक इन्टरनेटको ट्राफिक प्रतिसेकेन्ड १२ देखि १५ जीबी हुने गर्छ । तर, खेल चलिरहँदा ट्राफिक उच्च भएको एनपीआईएक्सले जनाएको छ ।

यसअघि फुटबल खेलकै क्रममा गएको असार १५ गते नेपालको आन्तरिक इन्टरनेट ट्राफिकले आजसम्मकै उच्च रेकर्ड कायम गर्न सफल भएको थियो । जुन दिन युरो कपअन्तर्गत राउन्ड १६ का दुई खेल भएका थिए, फ्रान्स र स्विट्जरल्यान्ड अनि इङ्ल्यान्ड र जर्मनीबीच ।

उक्त दिन आन्तरिक इन्टरनेट ट्राफिक ४९‍‍.८८९ जीबी पुगेको थियो । जुन नेपालको इन्टरनेट इतिहासमा हालसम्मकै उच्च हो ।

प्रकाशित मितिः २०७८ असोज १९ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション