समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड पराजित

0

कामाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड पराजित भएको छ ।

मंगलबार राति भएको खेलमा युनाईटेड स्विस क्लब योङ ब्वाइजसँग २-१ गोल अन्तरले पराजित भएको हो । १० खेलाडीमा समेटिएको युनाईटेडले सुरुवाती अग्रता जोगाउन नसक्दा हार व्यहोर्नु परेको हो ।

खेलको १३ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले ब्रुनो फर्नान्डेजको पासमा गोल गरे ।

रोनाल्डोको यो १ सय ३५ औं च्याम्पियन्स लिग गोल हो । रोनाल्डोले सर्वाधिक धेरै च्याम्पियन्स लिग खेल्ने खेलाडीको कीर्तिमानसँग बराबरी समेत गरेका छन् । रोनाल्डोले इकर क्यासिलासले १ सय ७७ खेलको कीर्तिमान बराबरी गरेका हुन् ।

३५ औं मिनेटमा युनाईटेड १० खेलाडीमा समेटियो । क्रिस्टोफर मार्टिनलाई फउल गरेपछि युनाईटेडका आरोन वान बिसाकाले रातो कार्ड पाएका थिए ।

खेलको ६६ औं मिनेटमा योङका निकोलसले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा थियोसन जोर्डनले गोल गर्दै योङलाई २-१ को जित दिलाए ।

जितसँगै समूह एफको योङले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । युनाईटेडले हारबाट सुरुवात गरेको छ । च्याम्पियन्स लिग अन्तर्गत नै समूह जीको खेलमा सेभिया र साल्जवर्गले १-१ गोलको बराबरी खेलेका छन् ।

प्रकाशित मितिः २०७८ भाद्र ३० बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション