इंग्ल्यान्ड र भारतबीचको चौथो टेस्ट आजबाट सुरु हुँदै

0

काठमाडौं । इंग्ल्यान्ड र भारतबीचको चौथो टेस्ट आज बिहीबारबाट सुरु हुँदैछ, लन्डनको ओभलमा । टेस्ट सिरिज १-१ को बरारीमा छ र सिरिज खुबै रोमाञ्चक मोडमा छ ।

यस्तोमा अनुमान गर्न सकिन्छ, चौथो टेस्टमा गज्जबको प्रतिस्पर्धा हुनेछ । यो टेस्ट जिते, कुनै पनि टिमले सिरिजमा निर्णायक अग्रता लिन सक्नेछ ।

ट्रेन्ट ब्रिजमा भएको पहिलो टेस्ट बराबरीमा टुंगेपछि भारतले लर्डसमा भएको दोस्रो टेस्ट जितेको थियो । तर इंग्ल्यान्डले हेडिंग्लेमा भएको तेस्रो टेस्ट जितेर सिरिजमा ठोस पुर्नआगमन गरेको छ । अहिलेको सिरिज ब्याट र बलमा मात्र सीमित छैन्, दुवै टिम आक्रामक छन्, मैदान बाहिरबाट मानसिक युद्ध पनि लडिरहेका छन् ।

त्यसैले त हो, चौथो टेस्टमा निर्णायक प्रतिस्पर्धा हुन सक्ने छ । यो सबै पृष्ठभूमिमा दृष्यमा समेटिदै छन्, भारतका कीर्तिमानी अफ स्पिनर आर आश्विन । अहिलेसम्म भएका तीन टेस्टमा उनले खेलेका भने छैनन् । भारतीय टिमका सबैभन्दा बढी विश्वास गर्न योग्य बलरले नै अहिलेसम्म खेल्न नपाउनु अविश्वसनीय रहेको छ ।

भारतले चार फास्ट बलर र एक स्पिनरलाई खेलाउने नीति अपनाएको हुनाले पनि केही हदसम्म आश्विनले स्थान नपाएका हुन् । अहिलेसम्म रविन्द्र जडेजाले स्पिनरको भूमिका निभाइरहेका छन् । नत्र आश्विन कम्तीका खेलाडी होइनन् । यी स्पिनरले अहिलेसम्म ४ सय १३ विकेट लिइसकेका छन् र अनि उनको नाममा छ, पाँच शतक पनि ।

उनी पक्का अलरान्डर हुन् । सायद अब चौथो टेस्टमा उनले पक्कै स्थान पाउने छन् र उनको स्थानमा टिमबाट आफ्नो स्थान गुमाउन सक्नेछन्, इशान्त शर्माले । इशान्त लर्डसमा विकेटविहीन रहे । फेरि आश्विनको ओभलमा अहिलेसम्मको प्रदर्शन उत्कृष्ट पनि छ र भनिन्छ, ओभलको पिचले स्पिनरलाई मदत पनि गर्छ । त्यसैले फेरि एकपल्ट आश्विन र जडेजाको जोडी देख्न पाइनेछ कि ? एएफपी

प्रकाशित मितिः २०७८ भाद्र १७ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション