काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमानमा रहेका छन् ।
सिरिजका लागि ओमान पुगेका नेपाली टोलीले अन्तिम तयारी समेत सुरु गरेको छ । खेलाडी र अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएपछि नेपाली टोलीले प्रशिक्षण थालेको हो ।
सिरिजको खेल तालिका समेत सार्वजनिक भईसकेको छ । सिरिज अघि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग दुई एकदिवसीय खेल खेल्नेछ ।
प्रकाशित मितिः २०७८ भाद्र ११ शुक्रबार
Comments