क्लब परिवर्तन हुँदा जर्सी नम्बर गुमाएका यी स्टार फुटबलर

0

काठमाडौं । जर्सी नम्बर कुनै पनि खेलाडीको पहिचान हो । विश्व फुटबलमा यस्ता धेरै खेलाडी छन्, जसले कुनै जर्सीलाई विशेष बनाइदिएका छन् ।

पछिल्लो समय जर्सी नम्बर १० भन्नासाथ धेरैको स्मरणमा बार्सिलोनाका लियोनल मेस्सीको अनुहार याद आउँछ । त्यस्तै ७ नम्बर जर्सी क्रिस्टियानो रोनाल्डोको पहिचान हो । तर, उनीहरूले आफ्नो करिअरमा यही जर्सी मात्र प्रयोग गर्न पाएनन् ।

विश्व फुटबलका कतिपय स्टार फुटबलरले जीवनमा नचाहरै जर्सी नम्बर परिवर्तन गरेका छन् । यिनै स्टारहरूकाे बारेमा यहाँ चर्चा गरिनेछ ।

डेभिड बेकह्याम​​

आफ्नो करिअरको अघिकांश समय ७ नम्बरको जर्सी प्रयोग गरेका बेकह्यामले बारम्बार आफ्नो जर्सी नम्बर परिवर्तन गरिरहे । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका लागि १५ नम्बरको जर्सीका साथ डेब्यु गरेका बेकह्यामले पछि १४, ७, १० र २४ नम्बरको जर्सी लगाए।

सन् २००३ मा स्पेनिस क्लब रियल म्याड्रिड पुग्दा उनको जर्सी नम्बर परिवर्तन भएर ७ बाट २३ बन्यो । सन् २००८ मा अमेरिकन क्लब लस एन्जलस ग्यालेक्सीबाट इटालियन क्लब एसी मिलन पुगेका उनले त्यहाँ ३२ नम्बरको जर्सी लगाए । उनी त्यही वर्ष २३ नम्बरको जर्सीसहित ग्यालेक्सी फर्किए । यो क्रम सन् २०१० मा पनि दोहोरियो । सन् २०१२ मा लस एन्जलस ग्यालेक्सीबाट पिएसजी पुगेका उनले त्यहाँ ३२ नम्बर जर्सी प्रयोग गरे ।

बेकह्यामले इंग्ल्यान्डको सिनियर टोलीका लागि ७, १७ र १५ नम्बरको जर्सी लगाए ।

जिनेदिन जिदान

जिदानले फ्रेन्च सिनियर टोलीका लागि १० नम्बरको जर्सी मात्र लगाए, तर क्लब करिअरमा भने उनको जर्सी नम्बर परिवर्तन भइरह्यो । सन् १०९१ मा फ्रेन्च क्लब एएस कान्सबाट व्यावसायिक करिअर सुरु गर्दा उनले ११ नम्बरको जर्सी प्रयोग गरेका थिए ।

सन् १९९३ मा अर्को फ्रेन्च क्लब एफसी ग्रिओडिन्स बोर्डेक्स पुगेका जिदानले त्यहाँ ७ नम्बरको जर्सी लगाए । जिदानले इटालियन क्लब युभेन्टसमा २१ र स्पेनिस क्लब रियल म्याड्रिडमा ५ नम्बरको जर्सी प्रयोग गरे ।

केलियन एम्बाप्पे​​

​युवा स्टार केलियन एम्बाप्पे कहिल्यै पनि कुनै एक निश्चित जर्सी नम्बरमा देखिएनन् । उनले बारम्बार जर्सी परिवर्तन गरिरहे ।

पछिल्लो समय फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा ७ नम्बरको जर्सीमा देखिएका उनले क्लबका लागि १७, १४ र २९ नम्बरको जर्सी पनि लगाएका थिए । सन् २०१८ मा अर्को फ्रेन्च क्लब मोनाकोबाट पिएसजी आउँदा एम्बाप्पेले १० नम्बरबाट २९ नम्बरको जर्सी प्रयोग गरेका थिए ।

मोनाकोको सिनियर टोलीका लागि ३९, ३३, १३, ११ र २९ नम्बरको जर्सी प्रयोग गरेका थिए । एम्बाप्पेले फ्रान्सको सिनियर टोलीका लागि १०, १२ र २० नम्बरको जर्सी लगाएका छन् ।

नेयमार​​

पछिल्लो समय १० नम्बरको जर्सीमा देखिएका नेयमारले पनि आफ्नो जर्सी नम्बर परिवर्तन गरेका छन् । उनी ब्राजिलियन क्लब सान्टोष र स्पेनिस क्लब बार्सिलोनामा रहँदा ११ नम्बरको जर्सी प्रयोग गर्थे ।

सन् २०१८ मा फ्रेन्च क्लब पिएसजी पुग्दा उनले ११ नम्बरको जर्सी छाडेर १० नम्बरको जर्सी प्रयोग गरेका थिए । नेयमारले क्लबमा एक सिजन १२ नम्बरको जर्सी पनि लगाए । उनले ब्राजिलको सिनियर टोलीका लागि १० र ११ नम्बरको जर्सी प्रयोग गरे ।

क्रिस्टियोनो रोनाल्डो

रोनाल्डोले जर्सी नम्बर ७ लाई विश्व फुटबलमा स्थापित गराउने काम गरे, तर उनले आफ्नो करिअरमा यो बाहेक अन्य नम्बर जर्सी पनि प्रयोग गरेका छन् ।

रोनाल्डो पोर्चुगिज क्लब स्पोर्टिङ सिपीबाट इंग्लिस क्लब म्याचेस्टर युनाइटेड पुग्दा जर्सी नम्बर २८ बाट परिवर्तन भएर ७ नम्बर बन्यो । म्यानचेस्टर युनाइटेडबाट स्पेनिस क्लब रियल म्याड्रिड पुग्दा पनि रोनाल्डोले ७ नम्बर छाडेर ९ नम्बरको जर्सी प्राप्त गरेका थिए ।

रोनाल्डोले पोर्चुगलको सिनियर टोलीका लागि ७, १० र १७ नम्बरको जर्सी लगाएका छन् ।

लियोलन मेस्सी

जर्सी नम्बर १० लियोन मेस्सीको पहिचान हो । पछिल्ला १३ वर्षदेखि उनले यही नम्बरको जर्सी प्रयोग गर्दै आएका छन् । २१ वर्ष स्पेनिस क्लब बार्सिलोना बिताएर यही सिजन फ्रेन्च क्लब पिएसजी पुगेका मेस्सीले त्यहाँ ३० नम्बरको जर्सी लगाउने भएका छन् ।

मेस्सीले १० नम्बर बाहेकको जर्सी प्रयोग गर्न लागेको यो पहिलोपटक भने होइन । उनले सन् २००४ मा बार्सिलोनाको सिनियर टोलीका लागि डेब्यु गर्दा ३० नम्बर र पछि १९ नम्बरको जर्सी प्रयोग गरेका थिए । मेस्सीले अर्जेन्टिनाको सिनियर टोलीका लागि १०, १८ र १९ नम्बरको जर्सी लगाएका छन् ।

यसै गरी राेबिन भान पर्सी, बुफाेन, राेनाल्डिन्हाे लगायतका खेलाडीहरूले पनि जर्सी नम्बर परिवर्तन गरेका थिए ।

प्रकाशित मितिः २०७८ साउन २८ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション