म कहिल्यै माफी माग्ने छैन कि म को हुँ र कहाँबाट आएको हुँ : नश्लीय दुर्व्यवहारबाट शिकार

0

काठमाडौं । इङ्ल्याण्डका फरवार्ड मार्कुस रासफोर्डले आफ्नो पेनाल्टी सुटआउट असफल भएकोमा माफी मागेका छन् ।

तर उनले भनेका छन्, ‘म जो हुँ । यसका लागि कहिल्यै माफी माग्ने छैन ।’ युरोकपको फाइनलमा इटालीसंग पराजित भएपछि नश्लीय दुर्व्यवहारबाट शिकार हुने तीन खेलाडीमा रासफोर्ड एक हुन् ।

रासफोर्ड सहित जाडोन साञ्चो र बुकायो साकाले पेनाल्टी खेर फालेका थिए । तीन जनै खेलाडीलाई सामाजिक सञ्जालबाट आक्रमण गरिएको छ । रासफोर्डले लेखेका छन्, ‘मलाई लाग्छ, मैले सबैलाई निराश बनाएको छु ।’

२३ वर्षिया खेलाडीले भने, म दिनभर आफ्नो प्रर्दशनलाई आलोचना गर्न सक्छु । मेरो दण्ड पर्याप्त थिएन । यो भित्र जान आवश्यक थियो । तर म कहिल्यै माफी माग्ने छैन कि म को हुँ र कहाँबाट आएको हुँ ।’

‘मैले तीन लायनलाई आफ्नो छातीमा राख्ने र आफ्नो परिवारलाई १० हजारको भिडमा खुसी राख्ने बाहेक कुनै गौरवपूर्ण क्षण महशुश गरेको छैन ।’ रासफोर्डले भने ।

रासफोर्डको गृहनगर विथिङ्गटनमा एक भित्ते चित्र सहित समर्थन गरिएको थियो । पेनाल्टी खेर फाल्ने बित्तिकै उनको चित्रलाई फोहोर गरिएको थियो ।

सोमबार बिहानै इङ्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले हारपछि गरिएको नश्लीय दुर्व्यवहार अक्षम्य भएको बताएका छन् । यसका साथै प्रधानमन्त्री बोरिस जोनसन र फुटबल संघले समेत यसको निन्दा गरेको थियो ।

मेट्रोपोलिटन पुलिसले दुव्र्यवहारको जाँच गरिरहेको छ । र भनेको छ, ‘यो सह्य छैन । यसलाई यूकेको फुटबल मोलिसिङ युनिटले समेत जाँच गरेको घोषणा गरेको छ ।’

युरोकपको फाईनलमा इङ्ल्याण्ड पेनाल्टी सुटआउटमा ३–२ ले पराजित बनेको थियो । निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरको आधारमा गरिएको थियो । एजेन्सी

प्रकाशित मितिः २०७८ असार २९ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション