भारतबाट युएई सर्यो टी-ट्वान्टी विश्वकप

0

काठमाडौँ । भारतमा आयोजना हुने भनिएको आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगिता युएईमा हुने भएको छ ।

भारतमा कोरोना भाईरसको महामारी कायम रहेपछि विश्वकप युएईमा आयोजना गरिने भएको हो । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले औपचारिक रुपमा यसबारे केहि बताएको छैन । तर, क्रिकेट वेबसाइट क्रिकइन्फोले विश्वकप युएईमा हुने पक्का भएको जनाएको छ ।

भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआई पनि प्लान बी अन्तर्गत विश्वकप युएईमा गराउन राजी भएको बताईएको छ । १६ टिमले प्रतिस्पर्धा गर्ने विश्वकप अक्टोबर १७ बाट सुरु हुने बताईएको छ । फाइनल खेल नोभेम्बर १४ मा हुनेछ ।

ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल टी-ट्वान्टी क्रिकेट सकिएको दुई दिनपछि विश्वकप सुरु हुने बताईएको छ । कोरोनाको कारण आईपीएलको बाँकी खेलहरु युएईमा हुदैछ । आईपीएल सेप्टेम्बर १९ देखि अक्टोबर १५ सम्म हुने क्रिकइन्फोले जनाएको छ ।

प्रतियोगिता स्थगित हुनु अघिसम्म दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ । दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ । यस्तै चेन्नई दोस्रो र बैंगलोर तेस्रो स्थानमा रहेको छ । एजेन्सी

प्रकाशित मितिः २०७८ असार १२ शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション