नेक्सस् कप यू–१६ इन्टर एकेडेमी टि–२० राष्ट्रिय क्रिकेट टुर्नामेन्ट हुने

0

भक्तपुर, ५ फागुन । नेक्सस् क्रिकेट एकेडेमी (एनसिए) को आयोजनामा नेपाली क्रिकेटको विकासका लागि स्कुलस्तरबाटै प्रशिक्षण तथा प्रतियोगिता आयोजना गर्ने भएको छ ।
रफत सञ्चार क्लवमा आज आयोजना गरिएको पत्रकार सम्मेलन गर्दै नेक्सस् क्रिकेट एकेडेमीले आगामी चैत १५ देखि बैशाख ५ गते सम्म नेक्सस् कप यू–१६ इन्टर एकेडेमी टि–२० राष्ट्रिय क्रिकेट टुर्नामेन्ट आयोजना हुन लागेको हो ।
शोभाज स्पोर्टस प्रा.लि.को सहकार्यमा हुन लागेको प्रतियोगिता लिग तथा नकआउटको आधारमा संचालन गरिने छ । आयोजक समितिका संयोजक एवं अध्यक्ष भरत कुमार शाहीले सो प्रतियोगिता सर्टिफाइड अप्पायहरुले आईसिसिद्वारा निर्धारित निमयअनुसार खेलहरु संचालन हुुने बताए । हाल देशभर निजी एवं सामुदायिकस्तरबाट सञ्चालित क्रिकेट एकेडेमी तथा क्लवहरुमध्येबाट न्यूनतम ३२ टिमका ४ सय ४८ खेलाडीहरु प्रतियोगितामा सहभागि हुनेछन् ।
प्रतियोगितामा चार पुल बनाई हरेक पुलमा ८ टिमहरु हुने र हरेक टिमले लिंग चरणमा ७÷७ खेलहरु खेल्नेछन् । प्रतियोगितामा यू–१६ का मात्र खेलाडीहरु सहभागि गराउने उद्देश्यले संचालन गरिएको सो प्रतियोगितामा उमेर प्रमाणितका लागि कक्षा ८ को जिल्लास्तरीय परिक्षाको प्रमाणपत्र वा लब्धांक पत्रमा उल्लेखित जन्म मिति र बोन टेस्ट रिपोर्टलाई आधार मानिनेछ । प्रतियोगितामा सहभागि सम्पूर्ण टिमहरुले प्रति टिम तीस हजार सहभागी शुल्क तिर्नुपर्नेछ । अध्यक्ष शाहीका अनुसार सहभागीलाई आयोजकको तर्फबाट आवासको मात्र ब्यवस्था गरिएको जानकारी दिए ।
करिब ५८ लाख लागतमा हुने सो प्रतियोगितामा पहिलो हुनेलाई १ लाख ५० हजार नगद सहित वेइनर ट्रफी, दोस्रो हुनेलाई १ लाख रुपैयाँ नगद सहित रनर अफ टर्फी, तेस्रो हुेनलाई भ्यान अफ द सिरिजसहति २० हजार र मेमेन्टो, इर्मजीङ प्लेअरलाई १५ हजारसहित मेमेन्टो, वेस्ट बोलरलाई १० हजारसहित मेमेन्टो, वेस्ट ब्यास्टमेनलाई १० हजारसहित मेमेन्टो र भ्यान अफ द म्याचलाई मेमेन्टो पुरस्कार रहेको आयाोजकले जनाएको छ ।
भविष्यमा नेपाली क्रिकेटलाई तल्लोस्तरको उमेरदेखि योग्य प्रशिक्षकहरुद्वारा आवश्यक तालिम र एक्सपोसुरको लागि समयमा यस्ता प्रकारका प्रतियोगिताहरु आयोजना गर्दा एकातिर बालबच्चाहरुको क्रिकेट खेल्ने दक्षताको विकास गर्न सहज पुग्ने भएकाले यस्तो प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ । पत्रकार सम्मेलनमा आयोजक समितिका सहसंयोजक विजय कुमार शर्माले समेत मन्तब्य राखेका थिए ।
प्रतियोगिताको लागि संरक्षकमा आर वि कुटवाल छन् भने सात सदस्यीय सल्लाहकार समिति रहेको छ । त्यस्तै ११ सदस्यीय मूल आयोजक समिति बनाइएको छ । त्यस्तै विभिन्न ६ वटा उपसमिति जस्तै प्राविधिक उपसमिति, प्रचार प्रसार उपसमिति, अर्थ ब्यवस्थापन उपसमिति, आवास ब्यवस्थापन उपसमिति, प्रतियोगिता संचालन तथा ब्यवस्थापन उपसमिति गठन गरिएको जनाइएको छ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション