जर्मनका फिलिप लाहमले गरे सन्यासको घोषणा

0

एजेन्सी, माघ २६ । जर्मन बुन्डेस लिगा क्लब बार्यन म्युनिखका कप्तान फिलिप लाहमले सन्यासको घोषणा गरेका छन् । लाहमले यो सिजनको अन्त्यमा सबै किसिमका फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् ।
आफ्नो कप्तानीमा सन् २०१४ मा जर्मनीलाई विश्वकप फुटबलको उपाधि दिलाएका लाहमले जर्मन कप अन्तर्गत गएराति भएको खेलमा उल्फबर्गलाई हराएपछि सन्यासको घोषणा गरेका हुन् । यो खेलमा उल्फबर्गलाई १–० ले हराएको बार्यन म्युनिख क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
लाहमले बुन्डेसलिगा लिडर बार्यन म्युनिखबाट अहिलेसम्म पाँच सय एक खेल खेलेका छन् । उनले भने मेरो नेतृत्व स्टाइल म नियमित गर्न सक्छु, हरेक दिन आफ्नो तर्फबाट राम्रो प्रयास गर्न सक्छु, हरेक प्रशिक्षणमा, यो सबै यो सिजनको अन्त्यसम्म । यो सिजनको अन्त्यसम्म मात्रै यस्तो गरिरहन सक्छु, त्यसपछि सक्दिन ।
लाहमले बार्यन म्युनिखसँगको सम्झौता एक वर्ष बाँकी हुँदै सन्यासको घोषणा गरेका हुन् । गएको वर्षदेखि नै यस विषयमा सोचेको र अहिले आएर निर्णयमा पुगेको लाहमले बताएका छन् । बार्यन म्युनिखको युथ टिमबाट आएका लाहमले सन् २००२ मा सिनियर टिममा डेब्यु गरेका थिए ।
१५ वर्षको सिनियर करिअरमा उनले बार्यन म्युनिखबाट सात पटक बुन्डेस लिगाको उपाधि जितेका छन् । यस्तै एक पटक जर्मन कप तथा एक पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । जर्मनीका लागि एक सय १३ खेल खेलका उनले सन् २०१४ मा आफ्नो नेतृत्वमा विश्वकपको उपाधि दिलाए ।
सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको उपाधि जितेपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション