काठमाडौं, १३ माघ । ६५ औं अन्तराष्ट्रिय भन्सार दिवश आज संसारभर मनाईदै छ । विश्व भन्सार सगंठनको निर्णय अनुसार हरेक वर्ष जनवरी २६ तारीखका दिन संसारभरि भन्सार दिवस मनाउने गरिन्छ ।
आज नेपालमा पनि विभिन्न जागरणका कार्यक्रम ,गोष्ठी लगायत जानकारीमुलक कार्यक्रम गरेर भन्सार दिवस मनाईदैछ । दिवशका अवसरमा आज अर्थ मन्त्रालय तथा भन्सार विभाग मातहतका बिभिन्न सस्थाले बिबिध जानकारीमुलक कार्यक्रम गरी मनाउदैछन् ।
आज नेपालमा पनि भन्सार दिवस मनाइँदै
0
Share.
Comments