काठमाडौं । सुनको मुल्यमा २ सय रुपैयाले गिरावट आएको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयामा कारोबार भएको थियो भने आज सोमबार सुन प्रतितोला १ लाख २ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महांसघले जनाएको छ।
त्यस्तै,आज तेजावी सुन प्रतितोला १ लाख १ हजार ९ सय रुपैयामा कारोबार भइरहेको छ ।महासंघका अनुसार आज चाँदी पनि १५ रूपैंयाले घटेर प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहे
को छ ।
प्रकाशित मितिः २०७७ साउन २६ सोमबार
Comments