काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ १०.१३ अंकले ओरोलो लागेको छ ।
कारोबार अन्तिम समय ३ बजेसम्म ०.७६ प्रतिशतले घटेर १३३९.३२ को बिन्दुबाट सुरु भएको कारोबार १३२६.५३ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्ये २ उपसमुह बढेका छन् । अन्तिम समयसम्म कारोबार आएका १७९ कम्पनीको २९ लाख ७७ हजार कित्ता शेयर १९ हजार ५ सय ४१ पटक खरिद विक्री हुदाँ १ अर्ब ७ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रकाशित मितिः २०७७ असार २४ बुधबार
Comments